भनेको सुनेको

Share:
  

अदालतको आदेशले संसद्मा छलफल नै गर्न नमिल्ने भनी किटान गरिदिएको छ ।

केपी शर्मा ओली

अध्यक्ष, नेकपा एमाले

हिमालय टाइम्स दैनिक, २२ पुस, २०७३

विपक्षीले सर्वोच्च अदालतको आदेशको अपव्याख्या गर्‍यो ।

शेरबहादुर देउवा

सभापति, नेपाली कांग्रेस

राजधानी दैनिक, २२ पुस, २०७३

comments powered by Disqus

रमझम