भनेको सुनेको

Share:
  

चुनाव हुन्छ। अब कुनै पार्टीले बहिष्कार गरे पनि चुनाव रोकिंदैन।

उपेन्द्र यादव

अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल

नागरिक दैनिक, २६ जेठ, २०७४

मधेशी जनतालाई विश्वास दिलाउने काम नहुँदासम्म चुनावमा जान सक्दैनौं।

राजकिशोर यादव

नेता, राष्ट्रिय जनता पार्टी नेपाल

कान्तिपुर दैनिक, २६ जेठ, २०७४

comments powered by Disqus

रमझम