भनेको सुनेको

Share:
  

माओवादीको विलाशी जीवनशैली जनताले मन पराएका छैनन्, त्यही असन्तुष्टि निर्वाचनमा व्यक्त भयो।

मणि थापा

केन्द्रीय सदस्य, माओवादी केन्द्र

नागरिक दैनिक, १९ असार, २०७४

माओवादीका लागि अहिलेको परिणाम अनौठो र आत्तिनुपर्ने खालको छैन।

श्याम श्रेष्ठ

सांसद्

अन्नपूर्ण पोष्ट दैनिक, १९ असार, २०७४

comments powered by Disqus

रमझम