भनेको सुनेको

Share:
  

केही व्यक्तिले निहित स्वार्थलाई केन्द्रमा राखेर गरिएका गतिविधिले दुई देशको सम्बन्धमा समस्या भएको छ।

केपी शर्मा ओली

अध्यक्ष, नेकपा (एमाले)

समाचारपत्र दैनिक, १९ साउन, २०७४

पुरानो सन्धिलाई नयाँले प्रतिस्थापन गरौं। भारतले नेपाललाई पारवहन अधिकार दिनुपर्‍यो, साझा स्वार्थमा सहकार्य गर्न सकिन्छ।

उपेन्द्र यादव

संयोजक, संघीय समाजवादी फोरम

अन्नपूर्ण पोष्ट दैनिक, १९ साउन, २०७४

comments powered by Disqus

रमझम