भनेको सुनेको

Share:
  

करीब ६ दर्जन मधेशीको बलिदानलाई मतदाताले बिर्सेका छैनन्, त्यसैले हामी प्रदेश–२ मा पहिलो हुन्छौं।

महन्थ ठाकुर

अध्यक्ष, राजपा

अन्नपूर्ण पोस्ट दैनिक, २२ भदौ, २०७४

जनताले अब राष्ट्रिय हितमा आँच ल्याउनेलाई कुनै पनि हालतमा मत हाल्ने छैनन्।

भीम रावल

उपाध्यक्ष, नेकपा (एमाले)

राजधानी दैनिक, २२ भदौ, २०७४

comments powered by Disqus

रमझम