भनेको सुनेको

Share:
  

मुलुकको आवश्यकता, समृद्धि र विकासका साथै राष्ट्रिय स्वाभिमान रक्षाका लागि वाम शक्तिबीच एकता भएको हो ।

भीम रावल

उपाध्यक्ष, नेकपा (एमाले)

गोरखापत्र दैनिक, १९ असोज, २०७४

अहिले भइरहेको एकता वामपन्थी नभएर कम्युनिष्टहरुको एकता हो, यो लोकतन्त्रको हितमा छैन ।

विमलेन्द्र निधि

नेता, नेपाली कांग्रेस

राजधानी दैनिक, १९ असोज, २०७४

comments powered by Disqus

रमझम