भनेको सुनेको

Share:
  

राष्ट्रिय स्वाधीनता, स्वाभिमान र लोकतन्त्रका लागि एक हुन लागेका हौं ।

केपी शर्मा ओली

पूर्व प्रम एवं अध्यक्ष, एमाले

हिमालय टाइम्स दैनिक, १२ मंसीर, २०७४

वाम गठबन्धनको नाममा कम्युनिष्ट तानाशाही शासन व्यवस्था ल्याउन खोजिंदैछ ।

शेरबहादुर देउवा

प्रधानमन्त्री एवं सभापति, कांग्रेस

नागरिक दैनिक, १५ मंसीर, २०७४

comments powered by Disqus

रमझम