भनेको सुनेको

Share:
  

परिणाम सार्वजनिक गर्न किन ढिलाइ भइरहेको छ, आयोग जिम्मेवार हुनुपर्छ ।

भीम रावल

उपाध्यक्ष, नेकपा (एमाले)

हिमालय टाइम्स दैनिक, १८ पुस, २०७४

प्रतिनिधिसभा समानुपातिकको परिणाम तत्काल दिन संवैधानिक र कानूनी अड्चन छ ।

ईश्वरीप्रसाद पौडेल

आयुत्ताm, निर्वाचन आयोग

कान्तिपुर दैनिक, २० पुस, २०७४

comments powered by Disqus

रमझम