भनेको सुनेको

Share:
  

“प्रधानमन्त्री वा अध्यक्ष नपाए एकता असम्भव छ, एमाले एउटा पद पनि छोड्न अनिच्छुक छ ।”

नारायण दाहाल

सचिवालय सदस्य, माओवादी केन्द्र

बीबीसी नेपाली, २१ माघ, २०७४

“पार्टी एकताको मोडालिटीबारे छलफलकै क्रममा रहेकाले सरकार गठनपछि मात्र एकता प्रक्रिया अघि बढ्छ ।”

माधवकुमार नेपाल

वरिष्ठ नेता, नेकपा (एमाले)

नयाँ पत्रिका डटकम, २५ माघ, २०७४

comments powered by Disqus

रमझम