२२ - २८ भदाै २०७६ | 8 - 14 Sep 2019

भनेकाे/सुनेकाे

Share:
  

“प्रधानमन्त्रीको स्वास्थ्य कमजोर भएको अवस्थामा मुलुक चलाउन ठीक हुँदैन, यस्तो अवस्थामा विश्राम लिनुहोस् भन्न किन सकिरहेका छैनौं ।”

गगन थापा

सांसद, नेपाली कांग्रेस, कान्तिपुर दैनिक, १९ भदौ २०७६


“प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति चिन्ता लिनुपर्दैन, ओली नेतृत्वको सरकार पाँच वर्ष चल्यो भने देशले फड्को मार्छ भन्ने चिन्ता देखिन्छ ।”

डा. सूर्य पाठक, सांसद, नेकपा राजधानी दैनिक, १९ भदौ २०७

comments powered by Disqus

रमझम