नयाँ विकल्पका रुपमा म पनि प्रधानमन्त्री हुन तयार छु।
पुष्पकमल दाहाल
अध्यक्ष, एनेकपा माओवादी
कान्तिपुर दैनिक, ८ माघ २०६९
प्रधानमन्त्री बनाउने भनेर मलाई माओवादीले झ्ाुक्याएको नभई उनीहरू आफैं गलत सावित भएका हुन्। उनीहरूको असली रुप खुल्यो।
सुशील कोइराला
सभापति, नेपाली कांग्रेस
कान्तिपुर दैनिक, ८ माघ २०६९