११-१७ असार २०७४ | 25 June - 1 July 2017

११ र १२ कक्षाका राम्रा ६४ विद्यालय

Share:
  

बिक्रम राई
तक्षशिला कलेज, सामाखुशी।
जसरी गोडमेल विना बाली सप्रिंदैन, ठीक त्यसैगरी उचित शैक्षिक वातावरण विना विद्यार्थीको प्रतिभा प्रस्फुटन हुँदैन। कुनै पनि मेधावी विद्यार्थीको सिकाइमा शिक्षण संस्थाको भूमिका अनिवार्य र अपरिहार्य हुन्छ। त्यसैले असल र अब्बल विद्यार्थी जन्माउन पहिले गतिला विद्यालय जन्मनुपर्छ।

राम्रो विद्यालयले मात्रै विद्यार्थीको लगनशीलता र अभिभावकको चाहनाको कदर गर्न सक्दछ। तर कस्ता विद्यालय राम्रा? समयसँगै फेरिने समाजका अपेक्षाहरूका कारण जवाफ सधैं एकै नहुन सक्छ।

एसईई पूरा गरेका विद्यार्थी र अभिभावकलाई राम्रो विद्यालय छनोट गर्न सजिलो होस् भनेर हिमाल ले विगत एक दशकभन्दा बढीदेखि राम्रा विद्यालयको सूची प्रकाशित गर्दै आएको छ। राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को अन्तिम परीक्षाको नतिजाको आधारमा हामीले यसपटक पनि राम्रा ६४ विद्यालयको सूची तयार पारेका छौं। १२ कक्षाको परीक्षामा कम्तीमा ३० विद्यार्थी सहभागी गराएर विगत तीन वर्षमा लगातार ६५ प्रतिशतभन्दा बढी उत्तीर्ण दर भएका विद्यालयहरू यो सूचीमा परेका छन्।

जतिसुकै राम्रो नतिजा भए पनि २९ जना भन्दा कम विद्यार्थी परीक्षामा सामेल गराएका वा तीन वर्षमध्ये एक वर्ष मात्रै ६५ प्रतिशत भन्दा कम उत्तीर्ण दर भएका विद्यालय सूचीमा परेका छैनन्। राम्रा ६४ मा परेका विद्यालयहरूलाई प्राप्तांकको आधारमा नभई 'र्‍यान्डम्ली' राखिएको छ। उत्कृष्ट ३० मा सूचीकृत भइसकेका विद्यालयहरू यहाँ दोहोरिएका छैनन्।

  • काठमाडौ बर्नहार्ट कलेज बल्खु, काठमाडौं

  • गोल्डेनगेट इन्टरनेशनल कलेज बत्तीसपुतली, काठमाडौं

  • साउथवेस्टर्न स्टेट स्कूल बसुन्धरा, काठमाडौं

  • ओमेगा इन्टरनेशनल स्कूल कुमारीपाटी, ललितपुर

  • क्याम्पियन एकेडेमी लगनखेल, ललितपुर

  • डीएभी सुशील केडिया विश्वभारती स्कूल ललितपुर

  • बेलर इन्टरनेशनल उमावि बनेपा, काभ्रे नोबेल एकेडेमी नयाँबानेश्वर

  • नेपाल मेगा कलेज बबरमहल, काठमाडौं

  • मेरिल्याण्ड उमावि मोरङ

  • एस स्कूल बानेश्वर, काठमाडौं

  • शिशु निकेतन स्कूल बिरौटा, कास्की

  • पिनाकल एकेडेमी थसीखेल, ललितपुर

  • ख्वपः स्कूल भक्तपुर

  • बूढानीलकण्ठ उमावि काठमाडौं

  • बनेपा निस्ट कलेज बनेपा, काभ्रे

  • द न्यू समिट कलेज पुरानोबानेश्वर, काठमाडौं

  • बज्रबाराही स्कुल चापागाउँ, ललितपुर

  • अरोमा स्कूल भरतपुर, चितवन

  • इष्ट होराइजन स्कूल मेचीनगर, झापा

  • विश्व निकेतन स्कूल त्रिपुरेश्वर, काठमाडौं

  • ज्योति स्कूल केवलपुर, धादिङ

  • बागदेवी स्कूल ज्याम्दी, काभ्रे

  • विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय विजेश्वरी, काठमाडौं

  • श्री स्कूल गरुडा, रौतहट

  • ब्राइटल्याण्ड स्कूल नेपालगञ्ज, बाँके

  • राप्ती ज्ञानोदय स्कूल सिल्मी, रुकुम

  • नाइटिंगेल इन्टरनेशनल बोर्डिङ कुपण्डोल

  • सेन्ट लरेन्स उमावि चाबहिल, काठमाडौं

  • मुनलाइट स्कूल कुमारीपाटी, ललितपुर

  • मोर्डन बोर्डिङ स्कूल दधिकोट, भक्तपुर

  • गैंडाकोट नमूना आवासीय विद्यालय गैंडाकोट, नवलपरासी

  • श्री स्कूल होक्लावारी, मोरङ

  • स्टेप बाई स्टेप बोर्डिङ स्कूल मसबार, पोखरा, कास्की

  • हेटौंडा स्कूल अफ म्यानेजमेन्ट हेटौंडा, मकवानपुर

  • अन्नपूर्ण स्कूल कमलाक्षी, काठमाडौं

  • सैनिक आवासीय महाविद्यालय पोखरा

  • भीएस निकेतन स्कूल मीनभवन, काठमाडौं

  • अमर सिंह स्कूल पोखरा, कास्की

  • बाल कल्याण स्कूल आठबीसकोट, रुकुम

  • अर्किड पब्लिक स्कूल विराटनगर, मोरङ

  • न्यू क्यापिटल स्कूल रत्ननगर, चितवन

  • प्राइम इन्टरनेशनल काठमाडौं

  • ग्लोबल कलेजियट रानीपौवा, कास्की

  • एभरेष्ट स्कूल सोल्टीमोड, काठमाडौं

  • वाल्मीकि शिक्षा सदन वैदिकनगर, चितवन

  • समता शिक्षा निकेतन काठमाडौं

  • तुलसी बोर्डिङ उमावि तुलसीपुर, दाङ

  • सगरमाथा स्कूल बेल्टार, उदयपुर

  • हिमाल दर्शन स्कूल नेचाबस्ती, सोलुखुम्बु

  • एम्बिसन एकेडेमी पुरानोबानेश्वर, काठमाडौं

  • यूरेका रेसिडेन्सियल स्कूल धरान, सुनसरी

  • जेभियर इन्टरनेशनल स्कूल कालोपुल, काठमाडौं

  • सनसाइन स्कूल नयाँठिमी, भक्तपुर

  • सगरमाथा मल्टिपल कलेज डिल्लीबजार, काठमाडौं

  • राजश्री जनक स्कूल जनकपुर, धनुषा

  • फिस्टेल एकेडेमी पोखरा, कास्की

  • मिथिला इन्ष्टिच्यूट अफ टेक्नोलोजी जनकपुर, धनुषा

  • ग्रीनफिल्ड नेशनल स्कूल सीतापाइला, काठमाडौं

  • बद्रीविशाल स्कूल बुद्धथुम, धादिङ

  • मणिमुकुन्द स्कूल बुटवल, रुपन्देही

  • रेहडोन स्कूल सामाखुसी, काठमाडौं

  • वाल्मीकि प्रोभिडेन्स स्कूल चारपाने, झापा

  • कान्जिरोवा नेशनल उमावि कोटेश्वर, काठमाडौं

comments powered by Disqus

रमझम