३० चैत २०७० - ६ वैशाख २०७१ | 13-19 April 2014

बन्दीपुर महोत्सव

Share:
  

पर्यटकीय गन्तव्य बनेको नेपालको पुरानो शहर बन्दीपुरमा नयाँ वर्ष मनाउन सक्नुहुनेछ।

मितिः ३ वैशाखसम्म

सम्पर्कः ९८५१०४६३६८

स्कुटर डिभा कप

सुरक्षित स्कुटर दौड 'स्कुटर डिभा कप २०१४' मा महिला चालक सहभागी हुन सक्नुहुनेछ।

मितिः २० वैशाख

समयः बिहान १० बजे

स्थानः मोन्स्टर बास, कुपण्डोल

अल द ग्लिटर्स

बेलायती कलाकार आनेती असवर्थको कला प्रदर्शनी भइरहेको छ।

मितिः ९ वैशाखसम्म

स्थानः क्लासिक ग्यालरी पुल्चोक

सम्पर्कः ९८४१२२४७५३

चेक क्यासल्स

आफ्नो राष्ट्रिय दिवसको अवसरमा चेक रिपब्लिकले काठमाडौंमा त्यहाँका किल्ला सम्बन्धमा प्रदर्शनी गर्दैछ।

स्थानः सिद्धार्थ आर्ट ग्यालरी, बबरमहल

मितिः १२ वैशाखसम्म

समयः बिहान १० देखि साँझ ५ बजेसम्म

प्याराग्लाइडिङ

पोखराको लेकसाइडमा प्याराग्लाइडिङको मज्जा लिन सक्नुहुनेछ।

फोनः ०६१–४६१३७४/४६१८६९

sunrise–paragliding.com

डेगा रेष्टो लाउन्ज

सुस्वादु नेवारी र इन्डियन परिकारका लागि

स्थानः कुमारीपाटी

फिल्म ल्याब

फिल्मी इतिहास, स्त्रि्कप्ट राइटिङ, सिनेमाटोग्राफी, सम्पादन, प्रोजेक्ट ह्यान्डलिङ र व्यवसायीहरुसँग संजाल विस्तार।

१ जेठसम्म सहभागिताका लागि (०१) ४२५१३३५

क्लाइमेट + चेञ्ज

जलवायु परिवर्तन र नेपाली हिमालका विषयमा शैक्षिक विज्ञान प्रदर्शनी।

समयः ३० चैतसम्म

स्थानः नेपाल आर्ट काउन्सिल, बबरमहल

अतिथि रिसेार्ट

रिसोर्टसँगै पुल, मसाज, साउना र रुचि अनुसारको स्वादिष्ट खानाका लागि शान्तिपाटन लेकसाइड पोखरा

सम्पर्कः (०६१) ४६६७६०

साहित्य संगीत

हरेक पूर्णिमामा नेपाली शास्त्रीय संगीत

स्थानः राममन्दिर, बत्तीसपुतली

समयः अपरान्ह ३.३० बजे

पौडी र परिकार

स्वीमिङ पुलमा पौडिंदै बियर र स्वादिष्ट खानाहरुको स्वाद लिंदै सप्ताहान्त विताउने अवसर।

शुल्कः रु.९९९

समयः हरेक शनिबार बिहान ११ देखि साँझ ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ३०४

विस्तृतः www.waterfrontho telnepal.com

प्यागोडा चाइनिज रेस्टुरेन्ट

चाइनिज परिकारको स्वाद लिने मूडमा भएकाहरुका लागि।

स्थानः बूढानीलकण्ठ

सम्पर्कः (०१) ४३७५२८०

[email protected]

कृष्णार्पण

द्वारिकाजको नेपाली रेस्टुरेन्टमा ६ देखि २२ किसिमका आधिकारिक नेपाली खाना।

स्थानः द्वारिकाज होटल, बत्तीसपुतली

सम्पर्कः (०१) ४४७९४८८

इङयाङ रेस्टुरेन्ट

आफ्नो रुचि अनुसार थाइ र कन्टिनेन्टल खानाका लागि

स्थानः ठमेल

समयः बिहान १०:०० देखि राति १०:०० सम्म

सम्पर्क (०१) ४७०१५१०

चरिकोट पानोरमा रिसोर्ट

ऐतिहासिक नगरी चरिकोटमा हिमालको दृश्यावलोकन गर्दै स्थानीय संस्कृतिको आनन्द लिने विशेष प्याकेज।

सम्पर्कः (०१) ५५२९४६३

[email protected]

भूमि रेस्टुरेन्ट एण्ड बार

शान्त वातावरणमा नेवारी, नेपाली र भारतीय परिकार।

स्थानः लाजिम्पाट, काठमाडौं

सम्पर्कः (०१) ४४१२१९३

comments powered by Disqus

रमझम