७-१३ वैशाख २०७१ | 20-26 April 2014

मे डे

Share:
  

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ।

मितिः १८ वैशाख

स्कुटर डिभा कप

सुरक्षित स्कुटर दौड 'स्कुटर डिभा कप २०१४' मा महिला चालक सहभागी हुन सक्छन्।

मितिः २० वैशाख

समयः बिहान १० बजे

स्थानः मोन्स्टर बास, कुपन्डोल

चेक क्यासल्स

आफ्नो राष्ट्रिय दिवसको अवसरमा चेक रिपब्लिकले काठमाडौंमा त्यहाँका किल्लाहरुका सम्बन्धमा प्रदर्शनी गर्दैछ।

स्थानः सिद्धार्थ आर्ट ग्यालरी, बबरमहल

मितिः २६ चैतदेखि १२ वैशाखसम्म

समयः बिहान १० देखि साँझ ५ बजेसम्म

बुद्ध जयन्ती

शान्तिका दूत गौतम बुद्धको जन्मदिन मनाइँदैछ।

मितिः ३१ वैशाख

डेगा रेष्टो लाउन्ज

स्वादिलो नेवारी र इन्डियन परिकारका लागि

स्थानः कुमारीपाटी, ललितपुर

प्याराग्लाइडिङ

पोखराको लेकसाइडमा प्याराग्लाइडिङको मज्जा लिन सकिन्छ।

फोनः ०६१–४६१३७४/४६१८६९

sunrise–paragliding.com

फिल्म ल्याब

सिने इतिहास, स्त्रि्कप्ट राइटिङ, सिनेमाटोग्राफी, सम्पादन, प्रोजेक्ट ह्यान्डलिङ र व्यवसायीसँग संजाल विस्तार।

१ जेठसम्म सहभागिताका लागि (०१) ४२५१३३५

क्लाइमेट + चेञ्ज

जलवायु परिवर्तन र नेपाली हिमालका विषयमा शैक्षिक विज्ञान प्रदर्शनी।

समयः ३० चैतसम्म

स्थानः नेपाल आर्ट काउन्सिल, बबरमहल

साहित्य संगीत

हरेक पूर्णिमामा शास्त्रीय संगीत

स्थानः राममन्दिर, बत्तीसपुतली

समयः अपरान्ह ३.३० बजे

कृष्णार्पण

द्वारिकाजको नेपाली रेस्टुरेन्टमा ६ देखि २२ किसिमका 'अथेन्टिक' नेपाली खाना। स्थानः होटल द्वारिकाज, बत्तीसपुतली

सम्पर्कः (०१) ४४७९४८८

अतिथि रिसोर्ट

रिसोर्टसँगै पुल, मसाज, साउना र रुचि अनुसारको स्वादिष्ट खानाका लागि शान्तिपाटन लेकसाइड पोखरा

सम्पर्कः (०६१) ४६६७६०

comments powered by Disqus

रमझम