४-१० साउन २०७१ | 20-26 July 2014

हेडस्पिन

Share:
  

नेपालमा हुने बि–बोइङ प्रतिस्पर्धामा भाग लिएर नयाँदिल्ली र मुम्बईका प्रतिस्पर्धी बीच उत्कृष्ट भई रु.२५ हजार नगद पुरस्कार जित्ने मौका।

मितिः २५ साउन

स्थानः सेन्ट जेभियर्स स्कूल जावलाखेल

प्रवेश शुल्कः रु.२५०

इम्प्रेशन

फोटोग्राफर प्रकाश प्रधानको फोटो प्रदर्शनी हुँदैछ।

स्थानः क्याफे मितिनी लाजिम्पाट

समयः बिहान १०:००–५:०० बजेसम्म

इङयाङ रेष्टुरेण्ट

आफ्नो रुचि अनुसार थाई र कन्टिनेन्टल खानाका लागि

स्थानः ठमेल, काठमाडौं

समयः बिहान १०:०० देखि

राति १०:०० सम्म

सम्पर्कः (०१) ४७०१५१०

प्याराग्लाइडिङ

पोखराको लेकसाइडमा प्याराग्लाइडिङको मज्जा।

फोनः ०६१–४६१३७४/४६१८६९

दि बटरफ्लाई होम प्रोजेक्ट

कोश संकलनका लागि प्रारम्भिक बाल विकास केन्द्रका बालबालिकाले तयार पारेका चित्रकला प्रदर्शनीका साथै बिक्री हुँदैछ।

मितिः ३ र ४ भदौ

स्थानः सिटी म्यूजियम दरबारमार्ग

समयः ११:००–५:०० बजेसम्म

फ्ल्यागबियरर्स

ठूलो राष्ट्रिय झण्डा बनाएर गिनिज बुकको वर्ल्ड रेकर्डमा नाम लेखाउन ३० हजार स्पर्धीमा तपाईं पनि सहभागी हुन सक्नुहुनेछ।

स्थानः टुँडिखेल, काठमाडौं

मितिः २४ साउन

समयः बिहान ६:००–९:०० बजेसम्म

चा चा चा

एक महीनामा सिकिने साल्सा नाच अब चार दिनमै।

प्रतिव्यक्ति रु.१०००, जोडीको रु.१५००

सोमबारदेखि बिहीबारसम्म

समयः बिहान ७:३० देखि ८:३० सम्म

बेलुकी ६ बजेदेखि ७ बजेसम्म

स्थानः साल्सा डान्स एकेडेमी, भाटभटेनी

शास्त्रीय संगीत

हरेक पूर्णिमामा नेपाली शास्त्रीय संगीत

स्थानः राममन्दिर, बत्तीसपुतली

समयः अपरान्ह ३.३०

मुनामदन

नेपालमा सर्वाधिक बिक्री भएको खण्डकाव्य मुनामदनको प्रदर्शन भइरहेको छ।
स्थानः राष्ट्रिय नाचघर जमल

मितिः १५ साउनसम्म

प्रवेश शुल्कः रु.१००, रु.२००, रु.३०० र रु.५००

डेगा रेष्टो लाउन्ज

सुस्वादु नेवारी र इन्डियन परिकारका लागि

स्थानः कुमारीपाटी, ललितपुर

अतिथि रिसोर्ट

रिसोर्टसँगै पुल, मसाज, साउना र रुचि अनुसारको स्वादिष्ट खानाका लागि शान्तिपाटन, लेकसाइड पोखरा

सम्पर्कः (०६१) ४६६७६०, (०१) ४००२०७७

प्यागोडा चाइनिज रेस्टुरेन्ट

चाइनिज परिकारको स्वाद लिने मूडमा भएकाहरुका लागि।

स्थानः बूढानीलकण्ठ

सम्पर्कः (०१) ४३७५२८०

[email protected]

पौडी र परिकार

स्वीमिङ पुलमा पौडिंदै बियर र स्वादिष्ट खानाका साथ सप्ताहान्त बिताउने अवसर।

शुल्कः रु.९९९

समयः हरेक शनिबार बिहान ११ देखि साँझ ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३/३०४

comments powered by Disqus

रमझम