१-७ भदौ २०७१ | 17-23 August 2014

नेवा फिल्म फेस्टिभल

Share:
  

स्थानीय फिल्म निर्माताहरुको सहयोगार्थ आयोजित ओपन–एयर फिल्म स्त्रि्कनिङमा सहभागी भएर एक सातासम्म साँझ्ाको मज्जा लिन सक्नुहुनेछ।

मितिः २१–२७ भदौं

स्थानः जनबहाल, काठमाडौं

एनिथिङ क्यान ह्यापेन

अनुपम खेरका साथ स्टारडम यात्रा सम्बन्धी नाटक कुछ भि हो सकता है प्रदर्शन हुँदैछ।

मितिः ६ भदौ

स्थानः आर्मी अफिसर्स क्लब

समयः साँझ ५ बजे

दी बटरफ्लाई होम प्रोजेक्ट

अर्थ संकलनका लागि प्रारम्भिक बाल विकास केन्द्रका बालबालिकाले तयार पारेका चित्रकला प्रदर्शनीका साथै बिक्री हँुदैछ।

मितिः ३ र ४ भदौ

स्थानः सिटी म्यूजियम दरबारमार्ग

समयः बिहान ११ देखि साँझ ५ बजेसम्म

आर्ट कन्भरसेसन

भित्तेचित्रबारे भिजुअल आर्टिष्ट सुजन चित्रकारको प्रवचन हुँदैछ।

मितिः १३ भदौ

समयः दिउँसो ४:३०

स्थानः तारागाउँ म्यूजियम,

बौद्ध, (०१) ४४८१७८६

इम्प्रेशन

फोटोग्राफर प्रकाश प्रधानको फोटो प्रदर्शनी भइरहेछ।

स्थानः क्याफे मितिनी लाजिम्पाट (०१) ४००२०७०

समयः बिहान १० देखि साँझ ५ बजेसम्म

चर्या नृत्य

प्रज्ज्वलरत्न बज्राचार्यसँग काठमाडौंको डान्स मेडिटेशन वर्णनको अनुभवसँगै प्रकृतिसँग आफूलाई तल्लीन गराउन सक्नु हुनेछ।

मितिः १६–२९ भदौ

समयः मध्याह्न १२:१५ बजे

शुल्कः रु.१६००

inneradvaturetravel.com

चा चा चा

एक महीनामा सिकिने साल्सा नाच अब चार दिनमै।

प्रतिव्यक्ति रु. १०००, जोडीको रु.१५००

सोमबारदेखि बिहीबारसम्म

समयः बिहान ७:३० देखि ८:३० सम्म

बेलुकी ६ बजेदेखि ७ बजेसम्म

स्थानः साल्सा डान्स एकेडेमी, भाटभटेनी

शास्त्रीय संगीत

हरेक पूर्णिमामा नेपाली शास्त्रीय संगीत

स्थानः राममन्दिर, बत्तीसपुतली

समयः अपरान्ह ३.३०

प्याराग्लाइडिङ

पोखराको लेकसाइडमा प्याराग्लाइडिङको मज्जा।

फोनः ०६१–४६१३७४ ०६१–४६१८६९

comments powered by Disqus

रमझम