१२-१८ असार २०७३ | 26 June - 2 July 2016

राम्रा ६३

Share:
  

एनआईसीकी विद्यार्थी ।
विद्यार्थीको लगन र अभिभावकको जोड मात्रै उत्कृष्ट परिणामका सूचक होइनन्। विद्यालय गतिलो नभएसम्म विद्यार्थीको मिहिनेतले आशातीत प्रतिफल दिन सक्तैन। तर, कस्ता विद्यालय राम्रा? यसबारे धेरैलाई अन्योल हुन सक्छ।

एसएलसीमा प्राप्त ग्रेड र रुचि अनुसारको विद्यालय छान्न सजिलो होस् भन्ने हेतुले विगतमा जस्तै साप्ताहिक खबरपत्रिका हिमाल ले राम्रा उमाविहरुको सूची प्रकाशित गरेको छ।

हिमाल ले छनोट गरेका 'राम्रा' विद्यालयको एउटै आधार भनेको उच्च माध्यमिक शिक्षा परिषद्ले लिएको कक्षा १२ को नतीजा नै हो। सूचीमा कम्तीमा ३० विद्यार्थीलाई परीक्षामा सहभागी गराई पछिल्लो तीन वर्षमा लगातार ६५ प्रतिशतभन्दा बढीलाई उत्तीर्ण गराएका उमाविहरु परेका छन्। ती उमाविहरुलाई प्राप्तांकका आधारमा नभई 'र्‍याण्डम' आधारमा प्रस्तुत गरिएको छ। पछिल्लो तीन वर्षमध्ये एक वर्ष मात्रै ६५ प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण गराएका वा १०० प्रतिशत नतीजा हासिल गरे पनि परीक्षामा २९ जनाभन्दा कम विद्यार्थी सहभागी गराएका उमावि यो सूचीमा छैनन्। उत्कृष्ट २६ मा सूचीकृत उमावि पनि 'राम्रा' मा दोहोर्‍याइएका छैनन्।

१. सीसीआरसी (क्यापिटल कलेज एण्ड रिसर्च), कोटेश्वर, काठमाडौं

२. मुनलाइट उमावि, कुमारीपाटी, ललितपुर

. सैनिक आवासीय महाविद्यालय, पोखरा

. तुलसी बोर्डिङ उमावि, तुलसीपुर, दाङ

. बूढानीलकण्ठ उमावि, काठमाडौं

. प्राइम इन्टरनेशनल, काठमाडौं

. नाइटिंगेल इन्टरनेशनल बोर्डिङ, कुपण्डोल

. सेन्ट लरेन्स उमावि, चाबहिल, काठमाडौं

. एनआईसी (निक) उमावि, डिल्लीबजार, काठमाडौं

१०. कान्जिरोवा नेशनल उमावि, कोटेश्वर, काठमाडौं

११. पेन्टागन इन्टरनेशनल उमावि, तीनकुने, काठमाडौं

१२. मेरिल्याण्ड उमावि, मोरङ

१३. सरस्वती उमावि, बोर्लाङ, गोरखा

१४. विष्णु मेमोरियल उमावि, धरान, सुनसरी

१५. नोबेल एकेडेमी, नयाँबानेश्वर

१६. डीएभी सुशील केडिया विश्वभारती, जावलाखेल

१७. मोडर्न बोर्डिङ उमावि, दधिकोट भक्तपुर

१८. गैंडाकोट नमूना आवासीय उमावि, नवलपरासी

१९. स्टेप बाई स्टेप बोर्डिङ उमावि, पोखरा

२०. एशियन कलेज अफ हायर स्टडिज उमावि, ललितपुर

२१. हेटौंडा स्कूल अफ मेनेजमेन्ट उमावि, मकवानपुर

२२. अन्नपूर्ण उमावि, कमलाक्षी, काठमाडौं

२३. काठमाडौं वर्नहार्ट उमावि, बल्खु, काठमाडौं

२४. भीएस निकेतन, मीनभवन, काठमाडौं

२५. अमरसिंह उमावि, पोखरा, कास्की

२६. नेपाल मेगा कलेज, बबरमहल, काठमाडौं

२७. बालकल्याण उमावि, आठबीसकोट, रुकुम

२८. अर्किड पब्लिक उमावि, विराटनगर

२९. न्यू क्यापिटल उमावि, रत्ननगर, चितवन

३०. क्याम्पियन एकेडेमी, लगनखेल

३१. ग्लोबल कोलिगेट उमावि, रानीपौवा कास्की

३२. एभरेष्ट उमावि, सोल्टीमोड, काठमाडौं

३३. एस उमावि, बानेश्वर, काठमाडौं

३४. शिशु निकेतन बोर्डिङ उमावि, विरौटा, कास्की

३५. लिभरपुल इन्टरनेशनल उमावि, नयाँबानेश्वर

३६. काठमाडौं भ्याली कलेज, ताहाचल, काठमाडौं

३७. पिनाकल एकेडेमी, थसिखेल, ललितपुर

३८. ख्वप उमावि, डेकोचा, भक्तपुर

३९. साउथ वेस्टर्न स्टेट उमावि, बसुन्धरा, काठमाडौं

४०. जेम्स इङ्गलिस उमावि, धापाखेल, ललितपुर

४१. बनेपा निष्ट उमावि, नयाँबस्ती, काभ्रे

४२. द न्यू समिट उमावि, पुरानो बानेश्वर

४३. बज्रबाराही उमावि, चापागाउँ, ललितपुर

४४. अरोमा इङ्गलिस उमावि, भरतपुर, चितवन

४५. श्री उमावि, गरुडा, रौतहट

४६. सिद्धार्थ बोर्डिङ उमावि, दमक, झापा

४७. मदरल्याण्ड उमावि, पोखरा

४८. ब्राइटल्याण्ड उमावि, नेपालगञ्ज

४९. ओमेगा इन्टरनेशनल, कुमारीपाटी, ललितपुर

५०. रामनारायण अयोध्या उमावि,प्रिपा, महोत्तरी

५१. गोल्डेनगेट इन्टरनेशनल उमावि, बत्तीसपुतली

५२. माइल्डस्टोन इन्टरनेशनल, बालकुमारी, ललितपुर

५३. एम्बिसन एकेडेमी, पुरानो बानेश्वर

५४. अक्सब्रिज इन्टरनेशनल उमावि, ललितपुर

५५. सिर्जना उमावि, पोखरा

५६. क्लासिक एकेडेमी, गौशाला, काठमाडौं

५७. जेभियर इन्टरनेशनल, कालोपुल, काठमाडौं

५८. सगरमाथा मल्टिपल क्याम्पस, डिल्लीबजार

५९. सेतीदेवी उमावि, काभ्रेपलाञ्चोक

६०. मिथिला इन्ष्टिच्यूट अफ टेक्नोलोजी, जनकपुर

६१. कल्याणीदेवी उमावि, जिलिङ, नुवाकोट

६२. बद्रीविशाल उमावि, धादिङ

६३. रेडन उमावि, सामाखुसी, काठमाडौं

comments powered by Disqus

रमझम