६-१२ चैत २०७३ | 19-25 March 2017

५,३८,१८२ २०७३

Share:
  

५,३८,१८२ २०७३ को माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेसन एक्जाम–एसईई) मा सम्मिलित विद्यार्थी। एसएलसी हटाएर यसै वर्षदेखि शुरू भएको एसईईमा २ लाख ७८ हजार ४५० छात्रा र २ लाख ५९ हजार ७३२ छात्र सहभागी छन्।

comments powered by Disqus

रमझम