१,५४,२७,७३१

Share:
  

१,५४,२७,७३१ १० र २१ मंसीरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा मतदान गर्न पाउने मतदाता संख्या । निर्वाचन आयोगका अनुसार ७७,७६,४९६ पुरुष, ७६,५१,०६५ महिला र १७० तेस्रोलिङ्गी रहेका छन् ।

comments powered by Disqus

रमझम