१६-३२ साउन २०६९ | 31 July-16 August 2012

अंक र अर्थ

Share:
  

३३,००,००,००० युवा स्वरोजगार कार्यक्रमका लागि तीन वर्षमा भएको खर्च। यो
कार्यक्रमबाट ३,३४३ जना मात्र रोजगार भएका छन्।

१८,८६६.८० प्रत्येक नेपालीको भागमा रहेको ऋण। आव २०६८/६९ सम्ममा वैदेशिक
रु.३ खर्ब ८ अर्ब र आन्तरिक रु.२ खर्बभन्दा बढी गरी नेपालको कुल ऋण रु.५
खर्ब ९ अर्ब ५० करोड छ।

comments powered by Disqus

रमझम