१-१५ मंसिर २०६९ | 17-30 November 2012

अंक र अर्थ

Share:
  

 

१३७ अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियन (आईटीयू) का अनुसार, सूचनाप्रविधिमा विश्वका १५५ मुलुकमा नेपालको स्थान। दक्षिणएशियामा पुछारमा रहेको नेपाल आईटीयूको सन् २०१० को रिपोर्टमा योभन्दा तीन स्थान माथि थियो। 
 
.७६,६८,००,००,००० चालु आवको पहिलो दुई महीनाको व्यापार घाटा। अघिल्लो आवको सोही अवधिको तुलनामा यो ३३.५ प्रतिशत बढी हो। 
comments powered by Disqus

रमझम