१२-१८ मंसिर २०७३ | 27 Nov - 3 Dec 2016

भनेको सुनेको

Share:
  

मधेशको माग सम्बोधन गरी निर्वाचनमा जानुको विकल्प छैन ।

रामचन्द्र पौडेल

वरिष्ठ नेता, नेपाली कांग्रेस

कान्तिपुर दैनिक, ९ मंसीर, २०७३

सरकारले अहिले ल्याउन लागेको संशोधन प्रस्ताव राष्ट्रहित विपरीत छ।

केपी ओली

अध्यक्ष, नेकपा एमाले

नयाँ पत्रिका दैनिक, ९ मंसीर, २०७३

comments powered by Disqus

रमझम