१९-२५ मंसिर २०७३ | 4-10 December 2016

भनेको सुनेको

Share:
  

भ्रममा नपर्नोस्, संशोधन स्वीकार्न सकिंदैन, संशोधनको पक्षमा भोट पनि हाल्दैनौं, निर्वाचन हुन पनि दिन्नौं।

उपेन्द्र यादव

अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल

नयाँ पत्रिका दैनिक, १७ मंसीर, २०७३

सबै माग सम्बोधन गर्न सम्भव छैन, संशोधन विधेयकलाई समर्थन गर्दै पारित गराई निर्वाचनमा सहभागी हुनुस्।

पुष्पकमल दाहाल

प्रधानमन्त्री

राजधानी दैनिक, १७ मंसीर, २०७३

comments powered by Disqus

रमझम