२-८ माघ २०७३ | 15-21 January 2016

भनेको सुनेको

Share:
  

परिमार्जनसहितको संशोधन विधेयक पास नभए चुनाव हुनै सक्दैन, हामी चुनावमा जाने अवस्था हुँदैन।

उपेन्द्र यादव

अध्यक्ष, संघीय समाजवादी फोम

नागरिक दैनिक, २९ पुस, २०७३

संविधान संशोधन गरेर चुनावमा जानका लागि सबै दल एक ठाउँमा आउनुपर्छ।

ओनसरी घर्ती

सभामुख, व्यवस्थापिका–संसद्

गोरखापत्र दैनिक, २९ पुस, २०७३

comments powered by Disqus

रमझम