८-१४ फागुन २०७३ | 19-25 February 2017

भनेको सुनेको

Share:
  

एउटा क्षेत्रको एउटा समूहले मानेन भन्दैमा मुलुकलाई नै संकटमा पुर्‍याउन सकिंदैन।

केपी शर्मा ओली

अध्यक्ष, नेकपा (एमाले)

कान्तिपुर दैनिक, ५ फागुन, २०७३

जसले जे भने पनि आगामी मंसीरसम्म संविधानमा व्यवस्था भएअनुसार नै तीनै तहको निर्वाचन हुन्छ।

शेरबहादुर देउवा

सभापति नेपाली कांग्रेस

गोरखापत्र दैनिक, ५ फागुन, २०७३

comments powered by Disqus

रमझम