३-९ वैशाख २०७४ | 16-22 April 2017

भनेको सुनेको

Share:
  

जनतालाई चुनावमा भाग लिने अधिकारबाट विमुख गराउनु संविधान विपरीत हुन्छ।

सुवासचन्द्र नेम्वाङ

संसदीय दल उपनेता, नेकपा (एमाले)

गोरखापत्र दैनिक, ३० चैत, २०७३

निर्वाचनमार्फत सिंहदरबारको अधिकार गाउँमा आउँदैछ, जनताको अधिकार कसैले रोक्नुहुँदैन।

रामचन्द्र पौडेल

वरिष्ठ नेता, नेपाली कांग्रेस

राजधानी दैनिक, ३० चैत, २०७३

comments powered by Disqus

रमझम