१४-२० जेठ २०७४ | 28 May - 3 June 2017

भनेको सुनेको

Share:
  

अब चुनावमार्फत राजनीतिक अजेण्डा स्थापित गर्नुको विकल्प छैन, सँगै मिलेर चुनावमा जाऔं।

उपेन्द्र यादव

अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल

कान्तिपुर दैनिक, १२ जेठ, २०७४

'सीमांकन, भाषा, नागरिकता लगायतका विषय सम्बोधन भएका छैनन्, कसरी चुनावमा जान सकिन्छ?'

महन्थ ठाकुर

नेता, राष्ट्रिय जनता पार्टी नेपाल

नागरिक दैनिक, १२ जेठ, २०७४

comments powered by Disqus

रमझम