११-१७ असार २०७४ | 25 June - 1 July 2017

भनेको सुनेको

Share:
  

गाडी किन्ने प्रक्रिया अघि बढिसकेको छ। गाडी किन्न नमानेर सरुवा गरेको होइन।

अयोधीप्रसाद यादव

प्रमुख आयुत्ता्क, निर्वाचन आयोग

नागरिक दैनिक, ९ असार, २०७४

उम्मेदवार र दलका कार्यकर्तालाई वित्तीय अनुशासनमा बाँध्न खोज्दा सरुवा भयो।

गोपीनाथ मैनाली

सचिव, निर्वाचन आयोग

नेपाल समाचारपत्र दैनिक, ९ असार, २०७४

comments powered by Disqus

रमझम