१-७ साउन २०७४ | 16-22 July 2017

भनेको सुनेको

Share:
  

संविधान संशोधनमा एमालेले समर्थन नगर्ने र दुईतिहाइ पनि नपुग्ने भएपछि उक्त संशोधन प्रस्ताव अगाडि नबढ्ने भो।

विमलेन्द्र निधि

नेता, नेपाली कांग्रेस

सौर्य दैनिक, २८ असार, २०७४

एमाले मधेशविरोधी देखिंदा हाम्रो आक्रोश एमालेतिर थियो, अहिले त्यसलाई कांग्रेसले प्रयोग गर्न थालेको देखियो।

महन्थ ठाकुर

अध्यक्ष, राजपा

कान्तिपुर दैनिक, २८ असार, २०७४

comments powered by Disqus

रमझम