२९ साउन - ३ भदौ २०७४ | 13-19 August 2017

भनेको सुनेको

Share:
  

मधेशलाई सम्बोधन गर्नका लागि संविधान संशोधन आवश्यक छ।

पशुपतिशमशेर राणा

अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)

राजधानी दैनिक, २६ साउन, २०७४

संविधान संशोधन गर्नुपर्ने जरुरी कुरो केही छैन, एमालेले कदापि त्यसो हुन दिंदैन।

केपी ओली

अध्यक्ष, नेकपा (एमाले)

नयाँ पत्रिका दैनिक, २६ साउन, २०७४

comments powered by Disqus

रमझम