२९ असोज - ११ कार्तिक २०७४ | 15-28 October 2017

भनेको सुनेको

Share:
  

जनयुद्धबाट सत्ता कब्जा गर्ने रणनीति असफल भएपछि साम्यवाद लाद्न अर्को प्रपञ्च सिर्जना गर्न खोजिएको हो ।

भीमसेनदास प्रधान

नेता, नेपाली कांग्रेस

राजधानी दैनिक, २६ असोज, २०७४

राजनीतिक परिवर्तनको स्थायित्वका लागि भएको वाम गठबन्धनसँग नेपाली कांग्रेसलगायत दल आत्तिए ।

सुवासचन्द्र नेम्वाङ

नेता, नेकपा (एमाले)

नेपाल समाचारपत्र दैनिक,२६ असोज, २०७४

comments powered by Disqus

रमझम