२६ कार्तिक - २ मंसिर २०७४ | 12-18 November 2017

भनेको सुनेको

Share:
  

“वामपन्थीले लोकतन्त्र अरूबाट सिक्न जरूरी छैन । जसको आन्तरिक जीवनमा लोकतन्त्र छैन, उसले लोकतन्त्रको कुरा गर्न सुहाउँदैन ।”

विष्णु पौडेल

उपमहासचिव नेकपा (एमाले)

गोरखापत्र दैनिक, २३ कात्तिाक, २०७४

“साम्यवादकै सपना देखेर कम्युनिष्ट शासन स्थापना गर्नेतिर वाम गठबन्धन गए । पञ्चायत, राजापछि सकिने पालो कम्युनिष्टहरूको हो ।”

बालकृष्ण खाँण

केन्द्रीय सदस्य, नेपाली कांग्रेस

नागरिक दैनिक, २३ कात्तिाक, २०७४

comments powered by Disqus

रमझम