३-९ मंसिर २०७४ | 19-25 November 2017

भनेको सुनेको

Share:
  

“नेपालको इतिहासमा कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा हुन् ।”

केपी शर्मा ओली

अध्यक्ष, नेकपा (एमाले)

अन्नपूर्ण पोष्ट दैनिक, ३० कात्तिाक, २०७४

“मलाई ज्योतिषले सात पटक प्रधानमन्त्री हुन्छस् भनेका छन् ।”

शेरबहादुर देउवा

प्रधानमन्त्री एवं नेकां सभापति

कान्तिपुर दैनिक, १ मंसीर, २०७४

comments powered by Disqus

रमझम