२४ मंसिर - १ पुस २०७४ | 10-16 December 2017

भनेको सुनेको

Share:
  

बाँदरमुढे विस्फोटनको घटना अब माडी परिवर्तनको केन्द्रविन्दु भएको छ ।

पुष्पकमल दाहाल

अध्यक्ष, नेकपा (माओवादी केन्द्र)

नयाँ पत्रिका दैनिक, १८ मंसीर २०७४

बाँदरमुढेका पीडितलाई धम्क्याउने, तर्साउने, निगरानीमा राख्ने गरिएको छ ।

सुमन अधिकारी

अध्यक्ष, द्वन्द्वपीडित साझा चौतारी

अन्नपुर्ण पोष्ट दैनिक, १९ मंसीर २०७४

comments powered by Disqus

रमझम