६-१२ फागुन २०७४ | 18-24 Febrauary 2018

भनेको सुनेको

Share:
  

“हाम्रो आकांक्षा विकास र समृद्धि हो । शान्ति, स्थिरता र स्थायित्वबाट मात्रै यो सम्भव छ ।”

केपी शर्मा ओली

प्रधानमन्त्री

कान्तिपुर दैनिक, ४ फागुन, २०७४

“समग्र राष्ट्रले राजनीतिक संक्रमण सकिएको र आर्थिक समृद्धिको युगमा मुलुक प्रवेश गरेको अनुभूत गरोस् ।”

शेरबहादुर देउवा

निवर्तमान प्रधानमन्त्री

नागरिक दैनिक, ४ फागुन, २०७४

comments powered by Disqus

रमझम