४-१० चैत २०७४ | 18-24 March 2018

भनेको सुनेको

Share:
  

“निजी क्षेत्रलाई दुहुनो गाई नै बनाउने हो भने पोषिलो दाना र स्वादिलो घाँस पनि खुवाउनुपर्छ ।”

राजेशकाजी श्रेष्ठ

अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श

कारोबार दैनिक, १ चैत, २०७४

“उद्योगमैत्री र लगानीको वातावरण बनाउँछौं, त्यसको अधिकतम लाभ उठाउनुस् ।”

शंकर पोखरेल

मुख्यमन्त्री, प्रदेश नम्बर ५

कान्तिपुर दैनिक, १ चैत, २०७४

comments powered by Disqus

रमझम