९-१५ वैशाख २०७५ | 22-28 April 2018

भनेको सुनेको

Share:
  

“ओली सरकारले जनताको पक्षमा काम गर्न सकेन ।”

शेरबहादुर देउवा

सभापति, नेपाली कांग्रेस

नयाँ पत्रिका दैनिक, ४ वैशाख २०७५

“म कुरा होइन धेरै काम गर्ने व्यक्ति हुँ ।”

केपी शर्मा ओली

प्रधानमन्त्री

नागरिक दैनिक, ६ वैशाख २०७५

comments powered by Disqus

रमझम