१३-१९ जेठ २०७५ | 27 May - 2 Jun 2018

भनेको सुनेको

Share:
  

‘निजी क्षेत्रका सुझाव समेटिएको नीति तथा कार्यक्रम सरकारले कार्यान्वयन गर्छ भन्ने विश्वास छ ।’

भवानी राणा

अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ

हिमालय टाइम्स दैनिक, ८ जेठ २०७५

‘कार्यक्रम राम्रो भएर मात्र हुँदैन, अब कार्यान्वयन कसले र कसरी गर्ने भन्ने चुनौती छ ।’

हरिभत्त शर्मा

अध्यक्ष, नेपाल उद्योग परिसंघ

कारोबार दैनिक, १० जेठ २०७५

comments powered by Disqus

रमझम