१७-२३ असार २०७५ | 1-7 July 2018

भनेको सुनेको

Share:
  

“संघीय सरकारले प्रादेशिक लोक सेवा चाँडै स्थापना गरी मापदण्ड अनुसारको राष्ट्रसेवक कर्मचारी तयार गर्छ ।”

लालबाबु पण्डित

मन्त्री, सामान्य प्रशासन

हिमालय टाइम्स दैनिक, १२ असार २०७५

“कर्मचारी सरुवा, पदस्थापना र काज फिर्ता गर्दा संघीय सरकारले प्रदेश सरकारसँग समन्वय गर्नुपर्छ ।”

लालबाबु राउत

मुख्यमन्त्री, प्रदेश–२

कान्तिपुर दैनिक, १३ असार २०७५

comments powered by Disqus

रमझम