१३-१९ साउन २०७५ | 29 Jul - 4 Aug 2018

भनेको सुनेको

Share:
  

“लासको राजनीति गर्न कांग्रेस डा. केसीको हत्या चाहन्छ ।”

पुष्पकमल दाहाल

अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी

सौर्य दैनिक, ८ साउन २०७५

“पुष्पकमल दाहालले आफ्नो पृष्ठभूमि ख्याल गर्दा राम्रो हुन्छ ।”

विश्वप्रकाश शर्मा

प्रवत्ता, नेपाली कांग्रेस

हिमालय टाइम्स दैनिक, ८ साउन २०७५

comments powered by Disqus

रमझम