१२-२५ असाेज २०७६ | 29 Sep - 12 Oct 2019

केपी शर्मा ओली

Share:
  

“समयमै काम नगर्ने ठेकेदारलाई सधैंका लागि निषेध गर्न जरूरी छ ।”*

केपी शर्मा ओली प्रधानमन्त्री

गोरखापत्र दैनिक, ६ असोज २०७६


“रुग्ण आयोजनाको ठेक्का समय अन्तिम पटकको लागि एक वर्ष थपेर निर्माण सम्पन्न गर्नु उपयुक्त हुन्छ ।”

रघुवीर महासेठ

मन्त्री, भौतिक पूर्वाधार तथा यातायात

गोरखापत्र दैनिक, ६ असोज २०७६

comments powered by Disqus

रमझम