२४–३० कात्तिक २०७६ | 10-16 Nov 2019

शेरबहादुर देउवा

Share:
  

“प्रदेश प्रमुख हटाउने सरकारको निर्णय संविधान विपीरत र अलोकतान्त्रिक छ ।”

शेरबहादुर देउवा, सभापति, नेपाली कांग्रेस १९ कात्तिाक २०७६, अन्नपूर्ण पोस्ट् दैनिक


“नयाँ सरकार आएपछि प्रदेश प्रमुख परिवर्तन गर्नु सामान्य हो, हामी उदार भएकैले दुई वर्षसम्म परिवर्तन गरेनौं ।”

पुष्पकमल दाहाल, अध्यक्ष, नेकपा २० कात्तिाक २०७६, गोरखापत्र दैनिक

comments powered by Disqus

रमझम