२२-२८ मंसीर २०७६ | 8-14 Dec 2019

श्यामशरण

Share:
  

“सन् २००३ को विदेश सचिवस्तरीय वार्तामा सन् १९५० को सन्धि पुनरावलोकनका लागि छलफल गर्न तत्पर रहेको बतायौं तर, नेपाली पक्षले यो विषय कार्यसूचीबाटै हटाइदियो ।”

श्यामशरण

भारतका पूर्व विदेशसचिव

१७ मंसीर २०७६, नयाँ पत्रिका दैनिक


“नेपाल–भारत संयुक्त वक्तव्यबाट सन्धि हटाउन श्यामशरणले लबिङ गरे तर, सफल भएनन् । भारतीय कर्मचारीको रबैयाले दुई देशबीचका समस्या समाधान नभएका हुन् ।”

मधुरमण आचार्य

पूर्व परराष्ट्र सचिव

१७ मंसीर २०७६, नयाँ पत्रिका दैनिक

comments powered by Disqus

रमझम