३० चैत २०७० - ६ वैशाख २०७१ | 13-19 April 2014

भनेको सुनेको

Share:
  

विधेयकका प्रावधान गैरसंवैधानिक भएकाले अन्तर्राष्ट्रिय क्षेत्राधिकार आकर्षित भई द्वन्द्वका मुद्दा अन्तर्राष्ट्रियकरण हुनसक्छ।

गोविन्द बन्दी, अधिवक्ता

नागरिक दैनिक, २७ चैत २०७०

शान्ति सम्झौताको भावना मेलमिलाप हो, दलहरुले शान्ति सम्झौताको भावनामा विधेयक ल्याउने निर्णय गरे।

खिमलाल देवकोटा, नेता, एमाओवादी

नागरिक दैनिक, २७ चैत २०७०

comments powered by Disqus

रमझम