७-१३ वैशाख २०७१ | 20-26 April 2014

भनेको सुनेको

Share:
  

सरकारले सहमति विपरीत कार्यकर्ता पक्राउ गर्न थालेकाले अब पार्टी उदार हुन सक्दैन।

पोष्टबहादुर बोगटी, नेता, एमाओवादी

नेपाल समाचारपत्र दैनिक, ३ वैशाख २०७१

फुजेल घटनामा कानूनी प्रक्रिया अघि बढेकाले सरकारले महान्यायाधिवक्ताको सुझावमा निर्णय लिनुपर्छ।

सूर्यबहादुर थापा, अध्यक्ष, राप्रपा

राजधानी दैनिक, ३ वैशाख २०७१

comments powered by Disqus

रमझम