४-१० साउन २०७१ | 20-26 July 2014

भनेको सुनेको

Share:
  

सभासद्लाई रु.१ करोड दिने व्यवस्था गणतन्त्रलाई बदनाम गर्न ल्याइएको हो।

वर्षमान पुन, सचिव, एमाओवादी

कारोबार दैनिक, ३१ असार २०७१

रु.१ करोड लगानीको योजना हेरेर दिने हो, सभासद्लाई सीधै दिने होइन।

गोविन्द पोखरेल, उपाध्यक्ष, राष्ट्रिय योजना आयोग

कारोबार दैनिक, ३१ असार २०७१

comments powered by Disqus

रमझम