८-१४ भदौ २०७१ | 24-30 August 2014

भनेको सुनेको

Share:
  

४३,९६,४४४ चैत २०७० सम्म नेपालका सहकारीमा आवद्धको संख्या। ३० हजार ८० सहकारी संस्थामा संलग्नमध्ये ४५ प्रतिशत महिला छन्।

अहिले राष्ट्रपतिको अनुमोदन गर्ने भनेर बखेडा झिक्नुहुँदैन।

सुशील कोइराला, प्रधानमन्त्री

अन्नपूर्ण पोष्ट दैनिक, ५ भदौ २०७१

राष्ट्रपति र उपराष्ट्रपति संविधानसभाबाट अनुमोदन हुनैपर्छ।

शंकर पोखरेल, नेता, एमाले

ई–कान्तिपुर डटकम, ५ भदौ २०७१

comments powered by Disqus

रमझम