३० कात्तिक - ६ मंसीर २०७१ | 16-22 November 2014

भनेको सुनेको

Share:
  

अब पनि विषय अल्झाइराख्दा ८ माघमा संविधान ल्याउन गाह्रो हुन्छ।

सुवासचन्द्र नेम्वाङ, अध्यक्ष, संविधानसभा

नागरिक दैनिक, २६ कात्तिक २०७१

सहमति नहुँदा पनि प्रक्रियामा जान सहमति नै चाहिन्छ, त्यसतर्फ अघि बढौं।

बाबुराम भट्टराई, नेता, एमाओवादी

नागरिक दैनिक, २६ कात्तिक २०७१

comments powered by Disqus

रमझम