७-१३ मंसीर २०७१ | 23-29 November 2014

भनेको सुनेको

Share:
  

आयोगको कामकारबाही सुशासन तथा अनुगमन समितिको कार्यक्षेत्रभित्र पर्ने हुँदा हामी त्यहीं मात्र जानकारी गराउँछौं।

लोकमानसिं कार्की, प्रमुख आयुक्त, अख्तियार

नागरिक दैनिक, १ मंसीर २०७१

संसद्को नियमावली व्याख्या अख्तियारले गर्ने होइन, कसलाई बोलाउने र नबोलाउने संसद्को विशेषाधिकार हो।

गगन थापा, सभापति, कृषि तथा जलस्रोत समिति

नागरिक दैनिक, १ मंसीर २०७१

comments powered by Disqus

रमझम