४-१० माघ २०७१ | 18-24 January 2014

भनेको सुनेको

Share:
  

गणितीय आधारमा संविधान बनाए जनताले आफ्नो भाग्यको फैसला आफैं गर्नेछन्।

पुष्पकमल दाहाल, अध्यक्ष, एमाओवादी

नयाँ पत्रिका दैनिक, १ माघ २०७१

एमाओवादी र मधेशवादी दल सहमतिमा नआए पनि आकाश खस्दैन।

सुशील कोइराला, प्रधानमन्त्री

नागरिक दैनिक, १ माघ २०७१

comments powered by Disqus

रमझम